Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौंमा आज यस वर्ष अहिलेसम्मकै चिसो

    काठमाडौंमा आज यस वर्ष अहिलेसम्मकै चिसो

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको हो ।



    यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ ।



    यो वर्ष यसअघि हिजो (मंगलबार) पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार