Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्झौता अनुसार काम नगर्ने थप ५ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    सम्झौता अनुसार काम नगर्ने थप ५ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 537
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो ।



    कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।



    कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार