Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज सचिवालयको बैठक बोलाएको छ।

केन्द्रीय सदस्यहरूलाई शपथ गराउन साँझ पाँच बजे सचिवालयको बैठक बोलाएको हो ।

सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ। रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ।

सहप्रवक्ताबाहेक सबै पदाधिकारी सचिवालयमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077