Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्साबाट सालको गोलिया बरामद

पर्सा । प्रहरीले परालभित्र लुकाएर राखिएको अवस्थामा पर्साबाट ७ थान सालको गोलिया बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थाई प्रहरी पोस्ट मनवाको टोलीले कोइलाभार टोलमा परालभित्र राखएको सालको गोलिया बरामद गरेको हो ।

४० इन्च मोटाइ र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाइ र ४ फिट लम्बाईको २ थान, ३० इन्च मोटाइ र ४ फिट लम्बाइको ४ थान काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली ले जनाएको छ ।

बरामद गरिएको सालको गोलिया सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077