Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 486
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    जसपाले मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाएको हो।



    बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताईएको छ ।



    पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार