Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा सार्वजनिक : सेयर धितो कर्जाको जोखिमभार घट्यो

    राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा सार्वजनिक : सेयर धितो कर्जाको जोखिमभार घट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको हो।



    सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ ।



    ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।

    ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ ।

    सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार