Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानविरूद्ध नेपाललाई दोस्रो झड्का, आकाश त्रिपाठी आउट

काठमाडौं ।यूएईमा जारी एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रूपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको हो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए ।

उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077