Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध उत्तमले बनाए अर्धशतक

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।

७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् । प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

तर लगातार विकेट जाँदा नेपालले ४ ओभरमा १५२ रन बनाएको छ

४६ रन हुँदा ५ विकेट गुमाएको स्थितिमा क्रिजमा आएका उत्तमले दिपेश कँडेलसँग ६८ रनको साझेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077