Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान सरकार कुहिएको फल हो, कसैले झारेन भने पनि आफैँ झर्छ : केपी ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् ।

पार्टीको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्राका क्रममा बुधवार भोजपुरमा भएको कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकार नटिक्ने ठोकुवा गरे ।

‘यो सरकार धेरै समय टिक्नेवाला छैन । सरकार कथम कदाचित टिके देशलाई दुर्भाग्य हुन्छ,’ उनले भने, ‘यो सरकार कुहिएको फलजस्तो भएको छ । यसलाई कसैले झारेन भने पनि आफैँ झर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागिपरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077