Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका १५ जना बरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को बढुवा प्रकाशित गरेको छ ।

सशस्त्रले साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो ।

सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077