Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'समुदायमा कांग्रेस' अभियान पुस १६ गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने भएको छ।

महामन्त्री गगन थापाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ। करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ।

उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077