Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज पाँचथर पुग्दै एमालेको ‘सङ्कल्प यात्रा’

    आज पाँचथर पुग्दै एमालेको ‘सङ्कल्प यात्रा’

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 663
    SHARES

    काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज पाँचथर पुग्दैछ ।

    गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्न लागेको हो । शनिबार पाँचथरमा आमसभा आयोजना गरिएको छ ।



    मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ ।



    यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार