Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय [सूचीसहित]

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका १६ वटा निर्णय सार्वजनिक गरेकी छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।

साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077