Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनद्वारा व्यावसायिकवाहक रकेट प्रक्षेपण

काठमाडौं । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ ।

आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो ।

यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077