Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ।

घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा २११ रनमै अलआउट भयो।

२१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ४२.३ ओभरमा पूरा गर्‍यो ।

यससँगै सिरिजमा एक एकको बराबरी भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077