Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीको सामुदायिक वनमा एकजना मृत फेला

कैलाली । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेका हुन् ।

उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077