Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित बुढामतवाला पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका १ अत्तरियाका सुरेश बुढामतवालालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा बुढामतवालालाई घर नजिकै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ५७० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुढामतवातालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077