Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक श्रेष्ठले गरे लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन् ।

चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि संन्यास घोषणा गरेका हुन् ।

उनले साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए ।

राष्ट्रिय टोलीमा परेको १० वर्षमा विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077