Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर १२ सितलपुर बस्ने अभिमनु कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077