Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रियसभा सदस्य उम्मेदवार छान्ने

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रियसभा सदस्य उम्मेदवार छान्ने

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

    बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको हो ।



    पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।



    बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार