Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्तो छ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनाएको एक वर्षे उपलब्धि [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नममा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले असीको दशक पूर्वाधार विकासको दशक बन्ने बताए । उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे।

आफू नै कामबाट पूर्ण सन्तुष्ट नरहेको बताएका प्रधानमन्त्री प्रचण्डले सुन प्रकरण छानबिन, विदेशी मुद्रा सञ्चितिसहितका विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।

दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए।

हेर्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077