Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

कास्की । पोखरामा ड्रोन उडाएको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१ स्थित टुडिखेल मैदानमा ड्रोन उडाइरहेको अवस्थामा २५ वर्षीय चेन देङ सेन पक्राउ परेका हुन् ।

प्रहरीले ड्रोन पनि बरामद गरेको छ ।

उनलाई ड्रोनसहित नियन्त्रणमा लिएर नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077