Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।

यस्तै बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077