Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले तोक्यो गहुँको समर्थन मूल्य

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको हो ।

यस्तै बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077