Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौं । भारतविरूद्धको पहिलो टेस्टमा भारतमाथि घरेलु टिम दक्षिण अफ्रिकाले इनिङ्ग्स र ३२ रनको सानदार जित हात पारेको छ ।

दोस्रो इनिङ्ग्समा भारतले खराब ब्याटिङ गर्दा दक्षिण अफ्रिकाले उत्कृष्ट जित निकालेको हो ।

दोस्रो इनिङ्ग्समा भारत केवल १३१ रनमा अलआउट भयो । जसका कारण दक्षिण अफ्रिकाले दोस्रो इनिङग्स सुरु नगरी तेस्रो दिनमै जित निकालेको हो ।

त्यसअघि पहिलो इनिङग्समा दक्षिण अफ्रिकाले ४०८ रन जोडेको थियो । पहिलो इनिङ्ग्समा भारत २४५ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077