Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार, एक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अर्को व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077