Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा मृत्यु

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा मृत्यु

शनिवार , आषाढ १३, २०८३

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो ।

रानामगरले आफैंले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट खसेर भिरमा अड्किएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077