Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त

एजेन्सी । चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा नियुक्त गरेको छ ।

पूर्व नौसेना कमान्डर डोङले लीको स्थानमा पदभार ग्रहण गरेका हुन् ।

ली साङ्फुलाई आधिकारिक रूपमा बर्खास्त गरेको दुई महिनापछि नयाँ रक्षामन्त्रीको रूपमा डोङलाई नियुक्त गरिएको हो ।

ली पछिल्लो पटक अगस्तमा सार्वजनिक रूपमा देखिएका थिए ।

चीनका शीर्ष विधायकहरूले शुक्रबार बेइजिङमा भएको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिको बैठकमा डोङको नियुक्तिको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077