Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अरुले मिसन-८४ चलाउँछन्, कांग्रेसले मिसन रोजगारी, शिक्षा र स्वास्थ्य चलाउनुपर्छ : गगन थापा

    अरुले मिसन-८४ चलाउँछन्, कांग्रेसले मिसन रोजगारी, शिक्षा र स्वास्थ्य चलाउनुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले ‘मिसन ०८४’ भन्न नपाउने बताएका छन् ।

    शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले अन्य दललाई मिसन-८४ सञ्चालन गर्ने छुट भए पनि कांग्रेसलाई त्यस्तो छुट नहुने बताए ।



    उनले भने अरुले मिसन-८४ चलाउँछन् त्यो उनीहरुको कुरा भयो । तर कांग्रेसले अहिले मिसन-८४ होइन, मिसन रोजगारी, मिसन शिक्षा र मिसन स्वास्थ्य चलाउनुपर्छ । कांग्रेस जनताको जीवनप्रति जिम्मेवार हुनुपर्छ ।’



    सरकारमा भएको दलले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार