Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । बझाङमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
सो भूकम्पको महसुस सुदूरपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By