Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईविरूद्धको टी-२० सिरिज अफगानिस्तानले जित्यो

काठमाडौं । घरेलु टिम युएईविरुद्धको तीन खेलको टी-२० सिरिज अफगानिस्तानले जितेको छ ।

मंगलबार शारजाहमा भएको तेस्रो तथा निर्णायक खेलमा ४ विकेटको जित निकालेर अफगानिस्तानले सिरिज २-१ ले जितेको हो।

मंगलबार युएईले दिएको १२७ रनको सामान्य लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा युएई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077