Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • घरेलु क्रिकेटबाट ज्योतीले लिइन् सन्यास

    घरेलु क्रिकेटबाट ज्योतीले लिइन् सन्यास

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 648
    SHARES

    काठमाडौं । ज्योती पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

    प्रधानमन्त्री कप महिला टी–२० कपमा सशस्त्र प्रहरी क्लब च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन्।



    उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् ।



    अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् ।

    उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार