Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको संख्या एक सय नाघ्यो

एजेन्सी । इरानमा लगातार दुई वटा बम विस्फोट हुँदा एक सय भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो ।

कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो । घटनामा २ सय भन्दा बढी घाइते भएका छन् ।

यद्यपी विस्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077