Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युत व्यापारका लागि आजको दिन कोशेढुंगा हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजबाट भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरे ।

उनले यो दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077