Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीको चार हजार ९२ सहायक हवल्दार सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बिहीबार उनीहरुको सरुवा गर्ने निर्णय लिएको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कार्यालयले सोही अनुसार ४०९२ सहायक हवल्दारलाई अभिलेखमा जनाइदिन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई अनुरोध गरेको छ ।

साथै आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

को–कहाँ पुगे सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077