Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 573
    SHARES

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवारी टुंग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

    शुक्रबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा चार घन्टा चलेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकमा सातै प्रदेशबाट आएका नामहरूको बारेमा प्रारम्भिक छलफल भएको थियो ।



    पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको छ ।

    बैठकले क्लस्टरअनुसार नामावलीको अन्तिम टुंगो लगाउने कामको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार