Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभामा एकीकृत समाजवादीले ५ सीटमा दाबी गर्ने

काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ५ सीटमा दाबी गरेको छ ।

गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो ।

बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७ र एकीकृत समाजवादीले ५ सिटमा दाबी गरेका छन् ।

नेकपा एसका नेताहरूले ५ सीट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077