Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दलहरुले धेरै सिट दाबी गरेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

    दलहरुले धेरै सिट दाबी गरेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 666
    SHARES

    काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको निर्णायक बैठक बिनानिष्कर्ष सकिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको हो ।



    कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको बताइएको छ ।



    गठबन्धनमा कांग्रेसले १० भन्दा बढी सिटमा दाबी गरेको छ भने माओवादीले पनि ७ सिटमा दाबी गरेको छ । यस्तै साना दलले पनि सोहीअनुसार दाबी गर्दा भागबण्डा मिलाउन सकस भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार