Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिविको उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्ध

    त्रिविको उपकुलपति नियुक्तिको दरखास्त आह्वान रद्ध

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 570
    SHARES

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ ।

    दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो।



    आज सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो ।



    गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार