Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिट बाँडफाँटमा असन्तष्टि जनाउँदै रिसायो एकीकृत समाजवादी

    सिट बाँडफाँटमा असन्तष्टि जनाउँदै रिसायो एकीकृत समाजवादी

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 582
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा नेकपा (एकीकृत समाजवादी) असन्तुष्ट बनेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि एकीकृत समाजवादीका नेताहरू असन्तुष्ट बनेका हुन् ।



    उनीहरु बैठक छाडेर हिँडेका थिए । माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् ।



    आज बिहान माधव नेपाललाई राखेर सहमति हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार