Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बंगलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

    बंगलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 666
    SHARES

    एजेन्सी । बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छिन् । विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जितेकी हुन् ।

    तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने छिन् ।



    हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।



    आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने आकलन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार