Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायिका ज्योति मगर नाच्दानाच्दै स्टेजमा 'भ्वाङ' परेपछि...

काठमाडौँ । गायिका ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको देखिन्छ । महोत्सव पुस १७ देखि २० गतेसम्म आयोजना भएको थियो ।

महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले आफ्नो प्रस्तुति दिएको बताइएको छ । ज्योति खाल्डोमा खस्ने बित्तिकै सुरक्षाकर्मी आएर उठाएको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077