Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुले गरे छोराको हत्या

    बाबुले गरे छोराको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    इलाम । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् ।

    माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन् । बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए ।



    घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



    प्रहरीले जनाएको छ । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार