Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्विया पठाइदिन्छु भन्दै १३ लाख ठगी, टोकियो ओभरसिजका कर्मचारी पक्राउ​​​​​​​

काठमाडौं । सर्विया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित टोकियो ओभरसिजका कर्मचारी ३९ वर्षीय सञ्जय लामा र उदयपुरको कटारी नगरपालिका–१ का ४२ वर्षीय विकासकुमार घले छन् ।

उनीहरूले सर्वियामा मासिक १ लाख तलब हुने भन्दै ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077