Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

८२६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बताइएको छ ।

हेर्नुस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077