Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले प्रक्षेपण गरेको अन्तरिक्षयान चन्द्रमामा नपुग्ने निश्चित

एजेन्सी । अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको पेरग्रीन अन्तरिक्ष यान आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको छ ।

यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही समस्या देखा परेकोमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित भएको रकेट निर्माण गर्ने कम्पनी एस्ट्रोबटिकले जनाएको छ ।

रकेटले अमेरिकी अन्तरिक्ष यान पेरग्रीन ल्यान्डर बोकेको छ ।

इन्धन चुहावटको समस्याका कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न नसकेका अभियानमा संलग्न वैज्ञानिकहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077