Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जर्मनीले फेरि सुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

एजेन्सी । जर्मनीले साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ ।

सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर जर्मनीले साउदी अरबमा हतियार निर्यात गर्न थालेको हो ।

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्।

प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई १५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो संकेत दिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077