Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

    सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

    शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन् ।



    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन् ।



    शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार