Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको केन्द्रीय समितिको बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि निर्णय हुने छ ।

पार्टीको महाधिवेशन आगामी जेठ २८–३० गते धनुषामा गर्ने प्रस्तावबारे पनि निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077