Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदीय दलका नेताहरूलाई राष्ट्रपतिले बोलाए शीतल निवास

    संसदीय दलका नेताहरूलाई राष्ट्रपतिले बोलाए शीतल निवास

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 507
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवास डाकेका छन् ।

    माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि बोलाएका हुन् ।



    माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिने बताइएको छ ।



    आज माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार